प्रम महाकाली नदीमा पुलको शिलान्यास

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यास गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा